मनोरन्जन

मेक्सिकोमा विन्दास देखिएकी प्रविशा

गायिका प्रविशा अधिकारी यतिबेला श्रीमानसंग मेक्सिकोमा रमाइरहेकी छिन्।श्रीमानसंग मेक्सिको पुगेकी प्रविशाले यतिबेला सामाजिक सञ्जालमा हट तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन्।

समुन्द्री किनारामा बसेको तस्बिरमा प्रविशालाई हट देखिएको छ भने उनी विन्दास मुडमा पनि बसेकी छिन्।उसोत प्रविशाले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। उनको सुमधुर स्वरको लोकप्रीयता दर्शकले मन पराइरहेका छन्।

सुगम संगीत हुँदै सिङगिङ रियालिटी शोको निर्णायक भएर प्रविशा पछिल्लो समय लाइमलाइटमा जमीरहेकी छिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button