समाचार

फेसबुकमा स्टाटस लेखेर वडा अध्यक्ष मोहन घिमिरेले गरे आ त्महत्या

फेसबुकमा स्टाटस लेखेर गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे गरे आत्महत्या

उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button