दिपाश्री निरौलाको जन्मदिनमा दिपक राज गिरी लेख्नुहुन्छ – यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!
दिपाश्री निरौलाको जन्मदिनमा दिपक राज गिरी लेख्नुहुन्छ –
यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!
बोल्न त परै जाओस हेर्दा पनि हेर्दिन !
आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै
तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यहि केटी हो
जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!
ज़िन्दगीको खेलमा आफू हार्छे
तर अरूलाइ जीताउछे !!
म प्रतिको तिम्रो योगदानलाइ त मैले
सिर्फ़ एक शब्दमा बुनेको छू ,
चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !
कमजोरी पनि भनिदिन्छू ….
यॉहा हरेकको हातमा क्यालकुलेटर छ
कॉहा फाइदा छ , कॉहा बेफाइदा छ
कॉहा ज़ोर छ ,कॉहा बिजोर छ
यस्तो दिमागै दिमागको शहरमा पनि
तिमि मनको कुरा गर्छो ,
त्यसैले त तिम्रो ,हिसाब चाहि अलि कमजोर छ ….
मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना……