खेलकुदसमाचार

नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला गर्ने निर्णय

९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ ।

नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ ।

यो खेलहरु मुलपानीमा हुने क्यानले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button