समाचार

भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक जनाको निधन

जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो।

मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button