समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

साँझ ५ बजे काठमाडाैंकाे सुन्धारा केन्द्रविन्दु भएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

तीन रेक्टर स्केलकाे साे भूकम्पकाे धक्का काठमाडाैं र वरपर महसुस गरिएकाे थियाे ।

केही दिन पहिला बझाङ केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button